अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते
किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट-२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ । मकालु गाउँपालिका-५ आमाराङस्थित अडिट-२ को सुरुङभित्र माथिबाट...