भारतको उत्तरकाशी राजमार्गको सुरुङमा चार दिनदेखि थुनिएका मजदूरलाई पाइपबाट औषधि र खाद्यान्न पठाईयो
काठमाडौँ । भारतको उत्तरकाशी यमुनोत्री राष्ट्रिय राजमार्गमा निर्माणाधीन सिल्कियारा सुरुङको एक भाग भत्किएपछि चार दिनदेखि खानीमा फसेका मजदुरको उद्धार गर्न दिल्लीबाट पठाईएको हेभी अमेरिकन अगर मेसिनले हिजो बिहीबारदेखि उत्खनन् सुरु...