ललितपुरको झम्सीखेलमा किसान बजार सञ्चालनमा
ललितपुर । राष्ट्रिय कृषक समूह महासंघ र मेट्रो मार्केटको व्यवस्थापनमा ललितपुरको झम्सीखेलमा किसान बजार सञ्चालनमा आएको छ । किसान अधिकारप्रति समर्पित प्रकृतिसम्मत कृषिको प्रवर्द्धन गरौँ कृषि कर्मलाई उद्यममा रूपान्तरण गरौँ...