धार्मिकस्थलमा १ मिटर दूरीमा लाइन लाग्न पर्यटनमन्त्रीको निर्देशन
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मठ मन्दिरलगायत धार्मिक स्थलमा लामवद्ध हुँदा कम्तीमा एक मिटर दूरी कायम गर्न निर्देशन दिएका छन् । बुधबार बसेको कोभिड १९ रोकथाम...