एट्लेटिकोलाई हराउँदै रियल सेमिफाइनलमा
मड्रिड । एट्लेटिको मड्रिडलाई पराजित गर्दै रियल मड्रिड स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा पुगेको छ। बिहीबार राति सान्टियागो बेर्नाबेउमा भएको खेलको पहिलो हाफमा एट्लेटिकोले अग्रता लिएको थियो। नह्युल मोलिनाको पासमा...