चितवन-२ को मतगणनास्थलमा प्रजिअ पौडेल नजाने
काठमाडौँ । चितवन क्षेत्र नम्बर २ को मतगणनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल नजाने भएका छन्। सर्वदलीय बैठकमा सिडिओ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई सघाएको नेपाली काँग्रेसले आरोप...