मतदान केन्द्रमा क्यामरा र मोबाइल लैजान रोक, यस्तो छ आयोगको ४ बुँदे निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समयमा मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु लान रोक लगाएको छ । आयोगले मंगलबार...