कुनै पनि मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको छैन : निर्वाचन आयोग
काठमाडौँ । निर्वाचन आयोगले अहिलेसम्म कुनै पनि मतदान केन्द्रमा मतदान कार्य स्थगित नभएको स्पष्ट पारेको छ । आयोगले केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर सुचारु हुने क्रम जारी...