राष्ट्रिय सभा अध्यक्षका लागि आज मतदान, दाहाल र शर्माबीच प्रतिस्पर्धा
काठमाडौँ । संघीय संसद्को माथिल्लो सभा अर्थात् राष्ट्रिय सभाको अध्यक्ष चयन गर्न आज निर्वाचन हुँदैछ । तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आफ्नो छ वर्षे कार्यकाल पूरा गरी राष्ट्रिय सभाबाट अवकाश भएपछि...