१२ फाल्गुन २०७९, शुक्रबार
नेपालले गर्यो राष्ट्रसङ्घमा युक्रेनको पक्षमा मतदान
काठमाडौँ । युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा गर्दै युद्ध रोक्न आह्वान गरिएको राष्ट्रसङ्घीय प्रस्तावमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको छ। राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा बिहीबार भएको आकस्मिक विशेष साधारणसभामा भाग लिँदै...