सत्ता गठबन्धनका पक्षमा मतदान गर्न देउवा, प्रचण्ड र नेपालको साँझ अपिल (पूर्णपाठ)
काठमाडौँ । सत्ता गठबन्धनमा रहेका तीन मुख्य दलका प्रमुखहरूले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलहरूका पक्षमा मतदान गर्न...