मत बराबर भए प्रधानमन्त्रीको मत दोब्बर मान्ने काँग्रेसको प्रस्ताव
काठमाडौँ । नेपाली काँग्रेसले संवैधानिक परिषदबाट निर्णय लिने सन्दर्भमा मत बराबर भए परिषद्को अध्यक्ष (प्रधानमन्त्री)को मत दोब्बर मान्ने गरी कानुनी व्यवस्थाको प्रस्ताव राखेको छ । प्रधानमन्त्रीको अध्यक्षमा रहने परिषदमा ६...