सातवटा भ्रष्टाचार मुद्दा लागेका नासु गुप्तालाई ५ वर्ष कैदसहित जरिवाना
काठमाडौँ । विशेष अदालतले सात वटा भ्रष्टाचार मुद्दा खेपेका मालपोत कार्यालयका नासु मदनप्रसाद गुप्तालाई ५ वर्ष कैद सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई...