अखिल नेपाल किसान महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा रेग्मी
काठमाडौँ । नेकपा (एमाले) को जनवर्गीय सङ्गठन अखिल नेपाल किसान महासङ्घ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मदनराज रेग्मी चयन भएका छन्। आज (शनिबार) धनगढीमा सम्पन्न प्रदेशको प्रथम अधिवेशनबाट प्रदेश कमिटी अध्यक्षमा रेग्मी...