एमसिसी र एसपीपी पास गरेसँगै अमेरिकी सेना र सरकारका प्रतिनिधिहरूको उपस्थिति बाक्लिन थाल्यो : झलनाथ खनाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र एसपीपी पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरूको उपस्थिति बाक्लिन थालेको भन्दै आपत्ति जनाएका छन्।...