केआईआईटीबाट फर्किएका नेपाली विद्यार्थीबारे सरकारको योजना के छ ? भन्दै संसदमा उठ्यो प्रश्न
काठमाडौँ । भारतको भुवनेश्वरस्थित केआईआईटी कलेजबाट फर्किएका नेपाली विद्यार्थीबारे सरकारको योजनाको खोजी भएको छ । आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह (गरिमा)ले केआईआईटीबाट...