श्रीलंकाले बुर्कामा प्रतिबन्ध र एक हजार बढी मदरसा बन्द गर्ने
कोलम्बो । श्रीलंकाले मुस्लिम महिलाले अनुहार र शरिर छोप्न लगाउने बुर्का र बच्चाहरू पढ्ने १ हजार बढी मदरसा बन्द गर्ने भएको छ। सार्वजनिक सुरक्षा मन्त्री सारथ वीरासेकाराले बुर्कामा प्रतिबन्ध र...