साउदी अरवको मक्का मदिनामा हजयात्रामा जान चाहाने हजयात्रीका लागि आवेदन खुल्यो
काठमाडौं । आगामी (२०७६ साल) बर्ष साउदी अरवको मक्का मदिनामा हज गर्न जाने नेपाली समुदायका मुसलमानहरुले आगामी पुष २३ गतेभित्र आवेदन दिनुपर्ने भएको छ । गृह मन्त्रालयद्धारा १ सुचना प्रकाशित...