पशुपति क्षेत्रमा ५ दिनसम्म मासु, मदिरा निषेध
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपति क्षेत्रमा पाँच दिनसम्म मासु र मदिराजन्य पदार्थको कारोबारमा रोक लगाएको छ । आगामी शुक्रबार (फागुन २५ गते)परेको महाशिवरात्री पर्वलाई लक्षित गरेर स्थानीय प्रशासनले...