कार्यालय समयमा मदिरा सेवन गरी अभद्र व्यवहार गर्ने प्रमुख प्रशासकीय अधिकृत पक्राउ
काठमाडौँ । कार्यालय समयमा मदिरा सेवन गरी उपमेयरको कार्यकक्षमा गएर अभद्र व्यवहार प्रदर्शन गरेको आरोपमा बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ परेका छन्। आचार्य उमेर हदका कारण...