लाइसेन्स अलपत्र पार्ने कम्पनीले पायो अन्तःशुल्क स्टिकर छाप्ने ठेक्का
काठमाडौँ । अन्ततः अन्तःशुल्क स्टिकर छपाइको जिम्मा मद्रास सेक्युरिटी प्रिन्टर्सले पाएको छ । सर्वोच्च अदालतले मद्रास सेक्युरिटी प्रिन्टर्सलाई स्टिकर छपाइको जम्मा दिन बाटो खोलिदिएपछि खरिद सम्झौता भएको आन्तरिक राजस्व विभागले...