अब कर्मचारीको पेन्सन सोझै व्यक्तिको खातामा, २ लाख ७६ हजार कर्मचारी लाभान्वित
काठमाडौँ । सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीको मासिक निवृत्तभरण रकम विद्युतीय कोष हस्तान्तरणबाट सोझै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने प्रणाली लागू भएको छ । महालेखा नियन्त्रकको कार्यालयमा आइतबार आयोजित एक...