शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव मधुप्रसाद रेग्मी नियुक्त
काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व सचिवसमेत रहेका रेग्मीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । आयोगको...