छिमेकीबाट डराउने होइन, फाइदा लिन सक्नुपर्छ : पूर्वपरराष्ट्र सचिव आचार्य
काठमाडौँ । पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले नेपालको विदेश नीतिमा सबैभन्दा बढी प्राथमिकता दुई छिमेकी मुलुक (भारत र चीन) हुनुपर्ने बताएका छन् । ‘प्रोफेसर यदुनाथ खनाल लेक्चर सिरिज’ को दोस्रो शृङ्खला...