रुपान्तरणको पर्खाइमा चार ‘शाला’
साउनको तेश्रो हप्ता शुक्रवारको दिन कार्यालयको काम सकी घर फर्कने क्रममा बबरमहलस्थित स्टपबाट नेपाल यातायात चढेर थापाथली, त्रिपुरेश्वर, टेकु, कालीमाटी, बल्खु, सानेपा हुँदै एकान्तकुनासम्मको यात्रामा थिँए । यस्तो यात्रा कामै...