सत्ता साझेदार दलकै कारण संसदीय समिति नेतृत्वविहीन : प्रमुख सचेतक पौडेल
काठमाडौँ । सत्ता साझेदार दलहरूकै कारण बागमती प्रदेश सभाका संसदीय समितिहरूको नेतृत्व चयनमा ढिलाइ भइरहेको नेकपा एमालेले जनाएको छ । प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक मधुसुदन पौडेलले सत्ता साझेदार...