भाषा र जातजाति छुट्याउन उच्चस्तरीय आयोग गठन गर्न सचिव बुर्लाकोटीको सुझाव
काठमाडौँ। आगामी राष्ट्रिय जनगणनाको तयारीका लागि भाषा र जात जातीसम्बन्धी विषयलाई स्पष्ट र संख्याको बारेमा यकिन गर्न एक उच्चस्तरीय अध्ययन तथा सिफारिस आयोग गठन गर्न संसदीय समितिलाई सुझाव दिइएको छ...