चिर्पट प्रहार गरी श्रीमतीद्वारा श्रीमानको हत्या
त्रिवेणी (रुकुमपश्चिम)। रुकुमपश्चिमको चौरजहारी नगरपालिका-२ विजयश्वरीका ३२ वर्षीया दीपा कुमालले ४० वर्षीय श्रीमान् मधु कुमालको हत्या गरेकी छिन् । आज बिहान दीपाले श्रीमान्को चिर्पटले टाउकोमा प्रहार गरेर हत्या गरेको जिल्ला...