राजेन्द्र महतोको दाबी : लिम्बूहरू एक्लै छैनन्, मधेशको साथ छ
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी (नेपाल) का अध्यक्ष राजेन्द्र महतोले लिम्बूसँग मधेशी समुदाय साथमै रहेको बताएका छन् । सोमबार काठमाडौँको माइतीघर मण्डलामा आयोजित मुकुम्लुङ संरक्षण संघर्ष समितिले आयोजना गरेको विरोध...