पूर्वप्रदेश प्रमुखविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता
काठमाडौँ। मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजका विरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको छ । प्राप्त जाहेरीका आधारमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी...