मधेश, गण्डकी र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख सिफारिस
काठमाडौँ । सरकारले गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिको लागि सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त हुने पदहरूमा नियुक्तिको लागि मधेसको लागि सुमित्रा...