मधेशमाथि बागमतीको जित, एकै ओभरमा चारसहित सूर्य तामाङले लिए छ विकेट
काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशका बलर सूर्य तामाङले मधेश प्रदेशविरुद्ध ह्याट्रिक गरेका छन्। सूर्यले २९औँ ओभरमा ह्याट्रिकसहित चार विकेट लिए। पहिलो बलमा मधेसका रुपेश...