मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति शाहले लिए शपथ
काठमाडौँ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. अंकुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त उपकुलपति डा. साहलाई प्रतिष्ठानका कुलपति एवं मुख्यमन्त्री सरोज कुमार यादवले पद...