‘प्रचण्ड’को दाबी : उत्पीडित समुदायको अधिकार स्थापित गर्न सदैव लागिपरेका छौँ
महेन्द्रनगर (धनुषा) । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसीलगायत उत्पीडित समुदायको अधिकार स्थापित गर्न आफ्नो पार्टी सदैव लागिपरेको बताएका छन् । धनुषाको हङ्सपुर नगरपालिकाको सोनिगामा आज आयोजित...