एसइई परीक्षाबारे मुख्यमन्त्री सिंहले गराए समन्वय समितिलाई ध्यानाकर्षण
महोत्तरी । यही आउने बिहीबार (७ चैत) देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा केन्द्राध्यक्ष नियुक्तिबारे मधेस सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जिल्ला परीक्षा समन्वय समितिहरूलाई ध्यानाकर्षण गराएका छन् । परीक्षा...