एघारौँ तहका लागि दुई जनाको नाम सिफारिस
काठमाडौँ । मधेस प्रदेश सरकारअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बढुवा समितिको सचिवालयले एघारौँ तह (अप्राविधिक) पदका लागि दुई जना १०औँ तहका वरिष्ठ उपसचिवहरूको नाम सिफारिस गरेको छ। बढुवा समितिको २०८१...