तत्कालीन प्रदेश सचिव भुसाल र सीडीई झा दोषी ठहर, १० हजार जरिवानासहित तीन महिना कैद
काठमाडौँ । विशेष अदालतले मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल र सिनियर डिभिजनल इन्जिनियर भगवान् झालाई दोषी ठहर...