तोकियो मधेस प्रदेशका बिना विभागीय मन्त्रीको जिम्मेवारी
काठमाडौँ । मधेस प्रदेशका बिना विभागीय मन्त्रीको विभाग तोकिएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई दिएका छन्। यस्तै, जनता समाजवादी...