उपकुलपतिविहीन तीन विश्वविद्यालय
काठमाडौँ । तीन वटा विश्वविद्यालय उपकुलपतिविहीन भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय उपकुलपतिविहीन भएका हुन् । चार वर्षे कार्यकालका लागि नियुक्त भएका उपकुलपतिहरूको समयावधि समाप्त भएका...