मध्यपहाडी राजमार्गको खुर्कोट-घुर्मी खण्ड एकतर्फी खुल्यो
काठमाडौँ । मध्यपहाडी राजमार्ग अन्तर्गत खुर्कोट–घुर्मीखण्ड आजदेखि एकतर्फी रूपमा खुलेको छ । केही दिनअघि आएको वर्षासँगैको बाढीपहिरोले राजमार्गको सयौँ स्थान अवरुद्ध भएपछि पाँच दिनदेखि आवागमन ठप्प भएको थियो । राजमार्गमा...