१६ फाल्गुन २०८१, शुक्रबार
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
ढोरपाटन (बागलुङ)। आज बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । सडकमा जमेको बाक्लो हिउँका कारण लोकमार्गअन्तर्गत बागलुङको निसीखोला–पूर्वी रुकुम खण्ड अवरुद्ध भएको हो...