सरकारी गाडी सुनकोशीमा खस्यो, तीन जना बेपत्ता
काठमाडौँ । मध्यपहाडी लोकमार्ग अन्तर्गत घुर्मी-खुर्कोट खण्डको गोलन्जोरमा गाडी सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । गोलन्जोर गाउँपालिका-७ खुर्कोट लौकुनबाट सिटिइभिटीको सरकारी गाडी सुनकोसी नदिमा खसेको जिल्ला प्रहरी...