१८ फाल्गुन २०८०, शुक्रबार
मध्यपुर थिमि नगरपालिकाले माग्यो शिक्षकका लागि दरखास्त
काठमाडौँ । मध्यपुर थिमि नगरपालिकाले शिक्षकमा दरखास्त आह्वान गरेको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै करार सेवामा पूर्वप्राथमिक (ईसीडी)शिक्षक तथा अतिरिक्त क्रियाकलाप शिक्षकका लागि आवेदन माग गरेको हो...