मध्यपुर थिमिको मेयरमा काँग्रेस, उपमेयरमा एमाले अगाडि
काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा नेपाली काँग्रेसले अग्रता बढाएको छ। गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका सुरेन्द्र श्रेष्ठले ८०० मत गन्दा ४३७ मत पाएका छन्। उनलाई एमालेका मदन सुन्दर श्रेष्ठले २८६...