स्थानीय तहमा मध्यमकालीन खर्च संरचनाको आवश्यकता
१. परिचयनेपालमा आ.व. २०५९/६० देखि मध्यमकालीन खर्च संरचनाको अवधारणा अवलम्बन गरिँदै आएको छ। आवधिक योजनाले लिएका समष्टिगत तथा विषय क्षेत्रगत लक्ष्य र उद्देश्यहरू हासिल गर्न सार्वजनिक खर्च व्यवस्थापनको महत्त्वपूर्ण भूमिका...