पुष्पलाल-मध्य पहाडी राजमार्ग अन्तर्गत अछाम खण्डको काम चाँडो सक्न प्रजिअ लम्सालको निर्देशन
काठमाडौँ । अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले पुष्पलाल (मध्य पहाडी) राजमार्ग अन्तर्गत अछाम खण्डको काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन । पुष्पलाल (मध्य पहाडी) राजमार्ग अन्तर्गत अछामको मंगलसेन...