निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनामा बेपत्ता दुई जनाको शव फेला
काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोशी–१ जलविद्युत् आयोजनाको ढलान खसेर पुरिएका दुई मजदुरको शव फेला परेको छ । गए राति उद्धार कार्य थालिए पनि आज बिहान ४ बजे...