मध्य भोटेकोसीको बिजुली खेर गए ठेकेदारबाटै असुल्ने प्राधिकरणको चेतावनी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन बाह्रबिसे सवस्टेसन निर्माण सम्पन्न नभई मध्य भोटेकोसीको विद्युत् खेर जाने अवस्था आएमा मध्य भोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् बिक्रीबाट दैनिक रूपमा प्राप्त गर्ने आम्दानी ठेकेदारबाट...