पशुपालन र तरकारी बिक्रीबाट मनग्य आम्दानी
गल्याङ । स्याङ्जाको फेदीखोला गाउँपालिका–३, भाटखोलाका २८ वर्षीय अनिल पौडेल साथीसङ्गीको लहलहैमा लागेर १८ वर्षको उमेरमै विदेश पसे। पढाइमा अब्बल मानिएका उनको १२ कक्षा उत्तीर्णपछि औपचारिक शिक्षा बीचमै रोकिन पुग्यो...