नयाँ मन्त्री आएसँगै सचिव फेर्नुपर्ने यो कस्तो सोच हो ? : सांसद गुरुङ
काठमाडौँ । अहिलेको संसदीय प्रणाली र दलीय व्यवस्थाका कारण आफ्नो भूमिकाप्रति सांसदहरु सन्तुष्ट हुन सकिरहेका छैनन् । संसारको उत्कृष्ट प्रणाली यही व्यवस्था यही प्रणाली हो भनेर नेपालले अवलम्बन गरेर आएपनि नेता...